काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण

काठमाडौं, साउन २१ । बुधबार काठमाडौं उपत्यकामा थप ६२ जना कोरोनाभाइरस (कोभिड १९) संक्रमीत थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रीफिङमा प्रवक्ता जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा ५७ जना र ललितपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयले संक्रमितहरुको ठेगाना भने खुलाएको छैन ।

प्रकाशित मिति August 5, 2020
Loading...