काठमाडौंमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं, साउन २१ । कोरोना भाइरसको संक्रमणका कारण काठमाडौंमा एक जनाको मृ त्यु भएको छ ।                                                                                                          सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा उपचार गराईरहेकी सर्लाही मलंगवाकी ६५ वर्षीया महिलाको मृ त्यु भएको अस्पताल स्रोतले जा नकारी दिएको छ । स्वास्थ्यमा ग म्भीर समस्या देखिन थालेपछि मनमोहन अस्पतालबाट उनी १६ गते सशस्त्र प्रहरीको अस्पतालमा भर्ना भएकी थिइन् ।

उक्त महिलालाई छातीको स,मस्या निमोनियाका साथै स्क्रब टा इफस समेत देखिएको थियो । यससँगै नेपालमा कोरोना भाइरस सं क्रमणबाट मृ त्यु हुनेको संख्या ६३ पुगेको छ ।

प्रकाशित मिति August 5, 2020
Loading...