काठमाडौंमा श्रीमती र छोरीमाथि थिनर प्रहार

काठमाडौं, साउन २२ गते । काठमाडौं महानगरपालिका ६, चुच्चेपाटीमा घरायसी झ’गडा हुदा श्रीमानले हा नेको ‘थि’नर’ लागेर श्रीमती र छोरी घाइते भएका छन्।

मकवानपुर जिल्ला स्थायी घरभई चुच्चेपाटमा डेरा गरी बस्ने ४५ वर्षीय राजन विष्टले रङ सफागर्न प्रयोग हुने र’सायन बिहीबार साँझ श्रीमतीमाथि प्र हार गरेका थिए।

आफ्नो श्रीमतीलाई लक्षित गरी हा नेको र’सायन चौध वर्षीया छोरीको आँखामा पनि लागेको महानगरीय प्रहरी वृत्त बौद्धका इन्स्पेक्टर हीरासिंह महराले जानकारी दिए। श्रीमतीलाई तेस्तो चोट लागेको छैन तर छोरीलाई भने थिनर आँखैमा पर्दा चोट लागेको प्रहरीले जनाएको छ।

उनका अनुसार विष्ट घरमा रंग लगाउने काम गर्छन्। ‘द म्पतीबीच झगडा हुँदा श्रीमानले श्रीमतीलाई हानेको थि नर छोरीलाई पनि लाग्यो,’ इन्स्पेक्टर महराले भने, ‘त्यसपछि रि’सको झोकमा विष्ट आफैंले पनि आफूमाथि थिनर छर्किए।’

थिनर हान्ने क्रममा ल’डेर विष्ट आफै घा इते भएका छन् । उनको टाउकोमा चोट लागेको र उनलाई थप अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको महराले जानकारी दिए ।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला, थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 6, 2020