पाटन अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु

काठमाडौ, साउन २३ । कोरोना संक्रमणका कारण लगनखेल स्थित पाटन अस्पतालमा उपचाररत थप दुईजनाको मृ त्यु भएको छ। ४१ वर्षीय महिला र ४५ वर्षीय पुरूषको शुक्रबार बिहान मृ त्यु भएको अस्पतालले जनाएको छ । पा’ठेघरको क्यान्सर रोगी सुनौली घर भएकी महिलाको शुक्रबार बिहान ११ बजे मृ’त्यु भएको हो ।

यस्तै सर्लाही घर भएका पुरूषको बिहान साढे नौं बजे मृत्यु भएको थियो। मृ तक पुरुषमा मधुमेह र रक्तचापको सम’स्या रहेको अस्पताल स्रोतले बताएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ पुगेको छ।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 7, 2020
Loading...