लोकगायक प्रेमराजा महतलाई कोरोना संक्रमण

काठमाडौं, साउन २४ : लोक गायक प्रेमराजा महतमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अमेरिकामा बस्दै आएका गायक महतले आज सामाजिक संजाल फेसवुकमार्फत आफुलाई संक्रमण भएको जानकारी दिएका हुन् ।

महतसँगै उनकी श्रीमति कविता केसीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण भएपछि महत दम्पती आफ्नै घरको कोठामा आ इसोलेसनमा बसिरहेको पनि बताएका छन् ।

उनले सम्पुर्ण स्वास्थ्य सम्बन्धि कुराहरूको ध्यान राख्दा राख्दै पनि आफु संक्रमित भएको भन्दै समयमै सतर्कता नअपनाए विश्वम’हामारी कोरोनाले हामी कसैलाई पनि अ’छुतो नराख्ने बताएका छन् । महत मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपालका म हावाणिज्यदूत समेत हुन् ।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 8, 2020