कोरोनाबाट थप ३ जनाको मृत्यु, ३७८ संक्रमित थपिए

काठमाडौं, साउन २४ : नेपालमा थप ३७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या बाइस हजार ५९२ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो चौबीस घन्टामा नेपालमा कोरोना सं क्रमणबाट थप ३ जनाको मृ त्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट मृ त्यु हुनेहरुको कुल संख्या ७३ पुगे‍को छ ।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब-साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 8, 2020