सुटकेशमा फेला परेको श’वको पहिचान खुल्यो

काठमाडौं, साउन २६ । काठमाडौंको टोखा नगरपालिका बडा नम्बर १० स्थित गोंगबु गणेशस्थानमा सुटकेशमा फेला परेको श वको सनाखत भएको छ ।

सुटकेशमा भेटिएको श व दाङका कृष्णबहादुर बोहराको भएको महानगरीय प्रहरी कार्यालय काठमाडौंले जानकारी दिएको छ । मृ’तक काठमाडौंको नयाँ बजारस्थित एक गार्मेन्टमा कार्यरत रहेको खुलेको छ । टोखाको नवज्योती मार्गमा श’रीर सुटकेसमा र टा उको र खु ट्टा प्लास्टिकले बेरेको अवस्थामा उनको श’व आइतबार विहान फेला परेको थियो ।

ह’त्याको घटनाबारे महानगरीय परिसर काठमाडौं, अपराध अनुसन्धान महाशाखा र स्थानीय प्रहरीको टोलीले अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।

प्रकाशित मिति August 10, 2020
Loading...