ललितपुर, साउन २८ : ललितपुरको पाटन अस्पतालमा उपचाररत फेरि अर्की महिलाको कोरोना भाइरसबाट मृत्यु भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार ज्यान गुमाएकी ३८ वर्षीया महिला धनुषा जिल्ला जनकपुरकी हुन् ।
उनी साउन १८ गते अस्पताल भर्ना भएको पाटन अ स्पतालले जानकारी दिएको छ। अस्पताल स्रोतका अनुसार संक्रमीत महिलाको गएराति १ बजे मृ त्यु भएको हो ।
तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।
प्रकाशित मिति August 12, 2020