बीपी राजमार्गमा घुस लिदा लिदै ट्राफिक प्रहरी रङ्गेेहात पक्राउ

सिन्धुली –

सिन्धुलीकाे विपि राजमार्ग स्थित नेपालथाेक चाैकिमा कार्यरत ट्राफिक प्रहरी असइ सनिवार साझ दसहजार घुस सहित अख्तियारकाे टाेलिले रङ्गेे*हात प*क्रा*उ गरेकाे छ। घुस लिनेमा असई श्याम माझी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनाएको छ ।

लामो समयदेखि नेपालथोक प्रहरीचौकीमा कार्यरत ट्राफिकका असई माझीले पूर्वतिर जाने पाँच वटा गाडीबाट दुई हजार रुपियाँको दरले रकम उठाएको जनाइएको छ । गाडीबाट उठाएको १० हजार रुपियाँ रकमसहित माझीलाई अख्तियार टोलीले पक्राउ गरेको जनाइएको छ । नेपाल प्रहरीचौकीका सई रविन्द्र खड्काले अख्ति*यार टोलीले शनिबार राति श्याम माझी प*क्राउ परेको पु*ष्टि गर्नुभयो । बीपी राजमार्गमा राति आठ बजेदेखि गाडी चलाउन प्रतिबन्धित छ ।

प्रकाशित मिति September 9, 2019