एकै दिन १०१६ जनामा कोरोना संक्रमण पुष्ठि

काठमाडौं, भदौ २। मंगलबार नेपालमा पहिलो पटक एक हजार भन्दा धेरै व्यक्तिमा को रोना सं क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो ।

जसमध्ये पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा पनि अहिलेसम्मकै धेरै २०५ जना संक्रमीत भेटिएका छन् । योसँगै नेपालमा को रोना सं क्रमितको संख्या २८ हजार २५७ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै कोरोनाबाट नेपालमा थप ७ जनाको मृ त्यु भएको छ । योसँगै कोरोनाबाट मृ त्यु हुुनेको संख्या ११४ पुगेको छ ।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 18, 2020
Loading...