काठमाडौं उपत्यकामा भोलिदेखी एकहप्ता निषेधाज्ञा जारी

काठमाडौं, भदौ २ । सरकारले काठमाडौं उपत्यकाका ३ जिल्लामा भोलि बुधबारदेखि नि षेधाज्ञा लगाउने भएको छ ।

आज बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि भदौ १० गतेसम्म एक हप्तासम्म नि षेधाज्ञा जारी गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।

काठमाडौं उपत्यकाका सं क्रमण उच्च रहेको केही स्थानमा भने केहिदिन अघि देखीनै नि षेधाज्ञा जारी छ । उपत्यकामा नि षेधाज्ञा जारी भएपछि अत्‍यावश्यक सेवाबाहेक अन्य सेवाहरु बन्द गरिनेछ ।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 18, 2020