काठमाडौं उपत्यकामा निषेधाज्ञाको पहिलो दिन (फोटो- फिचर)

काठमाडौं, भदौ ४ । काठमाडौं उपत्यकामा को रोना सं क्रमण बढ्दै गए पछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले गरेको पहिलो दिनको निषेधाज्ञाले राजाधनीको सडक सुनसान भयो । सडकमा हिडडुल गर्नेहरु पनि निकै कम देखिन्थे ।

विगत केही दिनदेखिको झरी रोकिएर आकाश खुले पछि राजधानीका धेरै स्थानमा निक्कै मनमोहन दृष्य पनि देखिए । तर सडकमा कतै गाडी नपाएर विरामीलाई रिक्सामा कुदाइ रहेको दृष्यहरु पनि देखियो । कतै सडकमै बसेर चिउराको फाँकोमार्दै भोक मेटाइ रहेका पनि देखिन्थ्यो । फोटो पत्रकार सागर बस्नेतले क्यामेरामा कैद गरेका दृष्यहरू ।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 20, 2020
Loading...