सिन्धुली घर भएकी कोरोना संक्रमीत महिलाको मृत्यु

काठमाडौं, भदौ ६ । शुक्रबार राजधानीको चाबहिल स्थित ओम अस्पतालको आईसीयूमा उपचार गराइरहेकी सिन्धुली घर भएकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

सिन्धुलीको मरिण गाउँपालिका स्थायी घर भइ हाल सर्लाहीको लालबन्दी नगरपालिका ७ मा बस्दै आएकी ३३ वर्षीया महिलाको शुक्रबार राति मृ त्यु भएको उक्त अस्पतालले जानकारी दिएको छ ।

प्रकाशित मिति August 22, 2020