फिलिपिन्समा आत्मघाती वि स्फोट हुँदा १० जनाको मृत्यु

फिलिपिन्स, भदौ ८ । फिलिपिन्सको दक्षिण टापुमा आ त्मघाती वि स्फोट हुँदा कम्तिमा १० जना मा रिएका छन् । अरु दर्जनौँ घाइते भएका छन् ।

मुस्लिम वाहुल्य क्षेत्र सुलुस्थित जोलोमा सोमबार यस्तो घटना भएको हो । जहाँ सरकार समर्थित सुरक्षा फौज अबु सयीफ समूहसँग लडिरहेको छ । घटनास्थलमा पहिलो वि स्फोटमा पाँच सिपाही र चार आम नागरिक मा रिएका थिए । साथै १६ सिपाही घाइते भए ।

यस्तै २० जना जति स्थानीय नागरिक पनि घाइते भएको बताइएको छ । यहाँ लगातार दुई वि स्फोट भएका थिए ।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 24, 2020