काठमाडौं उपत्यकामा २ सय ३२ जनामा संक्रमण पुष्ठि

काठमाडौं, भदौ ९ । पछिल्लो चौबीस घन्टामा काठमाडौं उपत्यकामा २ सय ३२ जनामा को रोना भाइरस स ङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।

मन्त्रालयले दैनिक गर्दै आएको प्रेस ब्रिफिङ्को क्रममा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकाको तीन जिल्ला काठमाडौंमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ गरी २३२ जना सङ्क्रमित थपिएको जानकारी दिनुभयो ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सूचना, सुझाव तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति August 25, 2020
Loading...