विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ १२ । चौधरी ग्रुपका अध्यक्ष तथा नेपाली काङ्ग्रेसका सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

उनले आफूलाई सं क्रमण पुष्टि भएपछि आफू आइसोलेसनमा बसिसकेको र आफ्नो सम्पर्कमा रहेका सबैजनाले कोरोना टेस्ट गराउन र थप सतर्कता अपनाउन आग्रह गर्दै सामाजिक सञ्जालमा जानकारी दिएका छन्।

आफूलाई अहिलेसम्म कुनै लक्षण नदेखिएको पनि उनले जानकारी दिएका छन्।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति August 28, 2020
Loading...