शिक्षक अ’पह’रणको अभियोगमा सिन्धुलीबाट थप ७ जना विप्लव कार्यकर्ता पक्राउ

सिन्धुली, भदौ १५ । शिक्षक अ’पह’रणमा संलग्न भएको अभियोगमा विप्लव समूहका थप ७ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुलीको फिक्कल गाउँपालिकाको महादेवडाँडाबाट प क्राउ गरी उनीहरुलाई प्रहरीले सोमबार बिहान सदरमुकाम ल्याएको हो । सात जना पुरुषलाई आइतबार फिक्कल गाउँपालिका १ महादेवडाँडाबाट प क्राउ गरिएको प्रहरीले जनाएको छ । एक जना महिलालाई भने शनिबार दिउँसोनै तीनपाटन गाउँपालिका ८ लायोगाउँबाट पक्राउ गरिएको थियो ।

उनीहरुबाट पाँचथान सु’तली ब’म, दुई वटा स’के’ट ब’म र आठ थान ब’म बनाउन प्रयोग गरिने स के ट ब रामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी श्यामबहादुर क्षेत्रीले जानकारी दिए ।

तीनपाटन गाउँपालिका ८ तिल्पुङ्गडाँडाको भिमसेन आधारभस्त विद्यालयका प्रधानाध्यापक नारायण भण्डारीलाई शनिबार अ’पह’रण गरी भा ग्ने क्रममा उनीहरुलाई घे रा हा ली प क्राउ गरिएको डीएसपी क्षेत्रीले बताए ।

पक्राउ परेकासँग सोधपुछ गर्ने कार्य भइरहेको छ । कसैलै पनि आफ्नो वास्तविक नाम र ठेगाना भन्न मानिरहेका छैनन्,’ डीएसपी क्षेत्रीले भने, ‘उनीहरुको विस्तृत विवरण अनुसन्धानपछि मात्रै खुल्ने छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति August 31, 2020
Loading...