कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण

काठमाडौं, २३ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालालाई कोरोना संक्रमण भएको छ । कोइराला निकट एक नेताकाअनुसार स्वा ब परीक्षण गर्दा उनको आज उहाँको पोजेटिभ नतिजा आएको हो ।

कोइराला अहिले होम आईसोलेशनमा रहेको बुझिएको छ । कोरोना पोजेटिभ देखिएपछि उहाँको पून स्वा ब लिईएको छ । र, अर्को रिपोर्ट पनि आजै आउने ती नेताले जानकारी दिए ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 8, 2020
Loading...