आज साझ दुबई स्थित संसारकै अग्लो भवन बुर्ज खलिफामा नेपाली झन्डा झलमलाइने

दुबई युएई ।

संविधान दिवस २०७६ को सुखद अवसरमा युएई स्थानीय समयानुसार आज साँझ ९:१० बजे नेपालको राष्ट्रिय झण्डा संयुक्त अरब इमिरेट्सको दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा पहिलो पटक झलमलाइने (लाईट अप ) गरिने नेपाली दुतावास आबुधाबी युएईले जनाएको छ । बुर्ज खलिफामा अहिले सम्म नेपाली रास्ट्रिय झन्डा झलमलाएको थिएन ।

प्रकाशित मिति September 20, 2019
Loading...