no-image

सत्यमान तामाङ  सिन्धुली – मदन भण्डारी राष्ट्रिय राजमार्ग निर्माणको क्रममा कालिका कन्ट्र्क्स्न कम्पनीले मनोमानी ढंगले बागमती खोलाको भंगालोमा माटो थुपारिदिदा नदिको बाहव ठोक्किन गइ नदिले धार परिवर्तन गर्दा जिल्ला सिन्धुली हरिहरपुरगढी-३ बसपार्क बस्ती डुबान हुन गएको छ।

प्रकाशित मिति July 12, 2019
Loading...