आधी उमेरको देवरलाई एकतर्फी मायागर्ने भाउजु

एजेन्सी : भनिन्छ माया अन्धो हुन्छ । माया जो कसैसँग जतिबेला पनि बस्न सक्छ । यो चीजलाई सावित गरिरहनु पर्दैन । आज हामी गोरखपुरमा भएको एक महिलाले गरेको एकतर्फी मायाको बारेमा बताउन जाँदैछौ । त्यहाँकी एक २ बच्चाकी आमाले आफ्नै देवरलाई माया गरेकी छिन् । देवर र उनको उमेर आधाले फरक छ ।

महिलाका पतिको निधन भएको ५ वर्ष भएको थियो । त्यसपछि उनी देवरसँग हिमचिम बढाउन थालिन् । समाज र दुनियाको वास्ता नगरी महिला आफ्नो मायामा अगाडि बढिन् । देवरको मायामा पागल भएर विवाह गर्ने फैसला लिइन् । तर देवरले भने भाउजुसँग विवाह गर्ने कुरा सिधै अस्वीकार गरेका छन् ।

घरभित्रको यो गम्भीर विषय गाउँका अन्य मानिसको घरसम्म पुगेको छ । एकतर्फी माया भएकोे आरोप लगाउदै परिवारले पंञ्चायतलाई बोलाए । महिलालाई पञ्चायतले पनि निराशा बनाइदिएको छ । पञ्चायतले विवाह गर्ने अनुमति नदिएपछि महिला कानुनको शरणमा गएकी छिन् । जहाँ महिलाहरु जम्मा भएर देवर विवाहको लागि राजी नभएको भन्दै उल्टै गाली गरे ।

परिवारले ती महिलालाई देवरसँग विवाह गराइदिने आश्वासन दिएको छ । गाउँलेहरुले पतिको निधन पश्चात देवर भाउनजुको अ नैतिक सम्बन्ध भएको आ रोप समेत लगाएका छन् । शा रीरिक स म्बन्ध राखेपछि भाउजुले देवरलाई विवाह गर्ने दबाब दिएकी थिइन् । हाल देवरले भाउजुसँग बोलचाल बन्द गरेका छन् ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 20, 2020
Loading...