काठमाडौं, असोज १२ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८१७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका ६४९ जनामा को रोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरका १३२ र भक्तपुरका ३६ जनामा संक्रमण देखिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ जनाको मृ त्यु भएको छ । भक्तपुरकी ५१ वर्षिय महिलाको मृ त्यु भएको मन्त्रालयले जनाएको छ ।
काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ ।
प्रकाशित मिति September 28, 2020