काठमाडौं उपत्यकामा ८१७ संक्रमित थपिए, थप एकको मृत्यु

काठमाडौं, असोज १२ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८१७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका ६४९ जनामा को रोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरका १३२ र भक्तपुरका ३६ जनामा संक्रमण देखिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ जनाको मृ त्यु भएको छ । भक्तपुरकी ५१ वर्षिय महिलाको मृ त्यु भएको मन्त्रालयले जनाएको छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ ।

प्रकाशित मिति September 28, 2020
Loading...