काठमाडौं, असोज २४ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार बेलुकी ज्व रो आएपछि मन्त्री भट्टराईले शनिबार स्वाब दिएका थिए । आफ्नो रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईले बताएका छन् । ‘हालसम्म हल्का ज्व रो बाहेक अरु समस्या देखिएको छैन’ उनले भनेका छन् ।
उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई स तर्क रहन र कुनै समस्या देखिए परीक्षण गराउन आग्रह गरेका छन् ।
काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।
प्रकाशित मिति October 10, 2020