no-image

दुबई, करीब एक वर्ष पहिले सार्वजनिक भएको प्रकाश सपुतको बोल माया गीतले धेरैलाई रुवाएको थियो, गत हप्ता दुबईमा प्रस्तुती दिदा दिदै गायक सपुत आँफै सम्हालिन सकेनन र बेला बेलामा आशु पुछ्दै गाएको भिडियोमा देख्न सकिन्छ । गलबन्दी गीत सार्बजनिक भएपछी पहिलो पल्ट बिदेश यात्रामा निस्किएका गायक प्रकाश सपुत सास्कृतिक कार्यक्रमको लागि युएईको भब्य शहर दुबई पुगेका थिए । गलबन्दी बिवाद पछी तनाबमा रहेका गायक सपुत दुबईमा तेती रमाउन सकेनन तापनी उनले उपस्थीत दर्शकहरुलाई भने भरपुर मनोरन्ज प्रदान गरेका थिए । पछील्लो समय उनले सिर्जना गरेका धेरै गीत हिट भैरहेका छन ।

भिडियो हेर्न तलको लिन्क कपी गरेर युटुबमा पेस्ट गर्नुहोला ।

भिडियो लिन्क – https://youtu.be/tmBHX5v9ukM

प्रकाशित मिति July 18, 2019
Loading...