काठमाडौं, असोज २६ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण धादिङबेँसीका एक युवाको मृत्यु भएको छ ।
नि मोनियाको उपचारका लागि सुमेरु अस्पतालमा भर्ना भएका नीलकण्ठ नगरपालिका–३ का २२ वर्षीय युवाको २२ असोजमा कोरोना सङ्क्रमण पुष्टि भएको धादिङ स्वास्थ्य कार्यालयले जनाएको छ ।
श्वा सप्रश्वासमा समस्या आएपछि उपचारका लागि अस्पताल लगिएका ती युवकको आज बिहान मृत्यु भएको हो । योसहित धादिङमा को रोना सङ्क्रमणका कारण सात जनाको मृत्यु भएको छ ।
काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।
प्रकाशित मिति October 12, 2020