सेल्फिडाडाबाट देखिएको सिन्धुली उपत्यका…

सिन्धुली । सिन्धुलीबाट विपी राजमार्ग हुँदै काठमाण्डौ तर्फ जादै गर्दा करीब आधा घण्टाको दुरीमा बाटैमा पर्ने सुन्दर रोडले घेरिएको डाडा जुन अहिले सेल्फी डाडा नामले चर्चित छ ।

काठमान्डौबाट आउने र सिन्धुली हुँदै जाने यात्रुहरुको थकान बिर्साउने चौतारीका साथै फोटो खिच्ने स्थान बनेको सेल्फी डाडाबाट सिन्धुलीको मनमोहक द्रिश्यहरु अवलोकन गर्न सकिन्छ । बिपी राजमार्ग हुँदै यात्रा गर्ने प्राय यात्रुहरुले यस ठाउँमा तस्बिर खिचेर मात्रै जाने गरेका छन ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 14, 2020
Loading...