धनकुटामा आफूमाथि ब’ला’त्का’र प्रयास गर्ने पुरुषको महिलाले गरिन ह’त्या, श्रीमान विदेशमा

धनकुटा, असोज २९ । धनकुटामा एक महिलाले आफूमाथि ब’ला’त्का’र गर्न खोज्ने पुरुषलाई खु कुरी प्र हार गरी ह त्या गरेकी छन् । महालक्ष्मी नगरपालिका–१ मारेककटहरेमा एक महिलाले आफूमाथि ब ‘ला’त्का’र प्रयास गर्ने पुरुषको ह त्या गरेकी हुन्।

मारेककटहहरेको घुमाउँनेकी ३० बर्षीया कमला गुरुङले ब’ला’त्का’र प्रयास गर्ने स्थानीय लीलबहादुर गुरुङको ह त्या गरेकी हुन् । ब’ला’त्कार प्रयास गरेपछि महिलाले प्र’ति’का’रमा खु कुरी प्र हार गर्दा उनको मृ त्यु भएको पाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

राति ढोका फु टाएर आफूमाथि ब’ला’त्का’र प्रयास गरेपछि खु’कु’री प्र’हार गरेको महिलाले बयान दिएकी छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि ब’ला’त्का’रको प्र तिकारमा ह त्या भएको देखिएको प्रहरीले जनाएको छ ।

३० बर्षीय मृ तक लीलबहादुर विवाहित रहेको र उनका दुई छोरा छन् । यता, ब’ला’त्का’र प्रयास गर्दा प्र तिकार गर्ने कमलाका श्रीमान बैदेशिक रोजगारीको सिलसिलामा करिब १५ महिना पहिले दुवई गएका छन् ।

उनी ११ बर्षे छोराको साथमा घरमा भएका बेला घ टना भएको हो । मृ तकको श वलाई पो’ष्टमा’र्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।

महिलालाई पनि नियन्त्रणमा लिएर घटनाको बिषयमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । घटना मंगलबार राती करिब १० बजे तिर भएको प्रहरीले जनाएको छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 15, 2020
Loading...