ललितपुरमा साइकललाई हरियो लेन

ललितपुर, कात्तिक ५ । पुल्चोकमा साइकल लेनमा साइकल चलाउँदै साइकल यात्रु । ललितपुर महानगरपालिकाले सडकको छेउमा हरियो रङसहित साइकल लेन बनाएको छ।                   

तस्वीर: रोशन सापकोटा/रासस

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 21, 2020
Loading...