सिन्धुलीमा थ्रेसर प्रयोग गरेर धान झार्‍दै किसान [फोटो-फिचर]

सिन्धुलीको मरिण गाउँपालिका वडा न ७ स्थित फाटमा थ्रेसर प्रयोग गरेर धान झार्दै किसान। तराईमा मात्रै प्रयोग गरिने थ्रेसर भित्री मधेसका जिल्लाहरु लगाएत पहाडी जिल्लाहरुमा पनि उत्तिकै प्रयोग गर्न थालिएको छ ।

तस्बिर : ताराप्रकाश श्रेष्ठ/ सिन्धुली

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति November 1, 2020
Loading...