मलेसियामा एक नेपाली युवकद्वारा सिक्किमकी युवतीको ह’त्या

काठमाडौं : मलेसियामा एक नेपाली युवकले वैदेशीक रोजगारीमा गएकी नेपाली मुलकी युवतीको छु’रा हानी ह’त्या गरेका छन् ।

मलेसियाको सेलेङ्गर शहरमा नेपाली युवकले नै छु’रा हानी भारत सिक्किमकी युवतीको ह’त्या गरेको मलेसियन प्रहरीले जनाएको छ ।

ह’त्या हुनेमा भारतको सिक्किममा घर भएकी नेपाली राहदानी बाहक आइतमाया मगर रहेकी छिन् । मृतक युवती स्थानीय दर्शन नमस्ते रेष्टुरेन्टमा कार्यरत थिइन् । रेष्टुरेन्टमा ग्राहक बनेर गएका युवकले सामान्य विवादमा उनीमाथि छु’रा प्र हार गरेका हुन् ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति November 12, 2020
Loading...