नेपाली महिला दिदिबहिनीहरुलाई आबुधाबीमा नि: शुल्क स्वास्थ शिविर

आबुधाबी, युएई ।आबुधाबीमा रहनु हुने नेपाली महिला दिदीबहिनीलाई लाइफ लाइन अस्पतालले हरेक शुक्रबारको दिन नि :शुल्क स्वास्थ जाँच सेवा दिई रहेको छ ।

अस्पतालले महिलाका स्वास्थ्य सम्बन्धि सम्पुर्ण जाँच, थाइराइड टेस्ट, स्तन क्यान्सर को परिक्षण, रगत परिक्षण ,भिटामिन डि को परिक्षण र स्वास्थ्य जाँच सेवा दिईरहेको छ । के तपाईं माथी उल्लेख गरेका रोग बाट पीडित हुनु हुन्छ ? वा कुनै रोग को लक्षण देखा परेको छ र बिसेशज्ञ डाक्ट बाट रोगको उपचार गराउन चाहनुहुन्छ भने यही अक्टोबर १ – ३० सम्म ,हरेक शुक्रबार ११ बजे देखि साँझ ७ बजे सम्म ,लाइफ लाइन (Life Line Hospital ) मुसफा(साबिया ९ र ११) वा इलेक्ट्रामा (LLH) नि: शल्क स्वास्थ्य जाच शिविर संचालन भै राखेको छ ।
नि शुल्क स्वास्थ्य जाँच गराउनुभै मौका को फाइदा उठाउनु होला । यदी तपाईको साथमा इन्स्योरेन्स कार्ड छैन भने पनि ,जचाँउनु सक्नु हुनेछ ।

थप जानकरी वा केही समस्या परेमा तलको नम्बर मा सम्पर्क गर्नुहोला ।
रन्जिना गुरुङ :+971 56 538 2593( Whats app)

नोट : यो बिज्ञापन होइन ,नेपाली समुदायलाई लाभ होस भनेर प्रस्तुत गरिएको हो ।

प्रकाशित मिति October 9, 2019
Loading...