अन्तराष्ट्रिय

भारतका रेल राज्यमन्त्री अंगडीको कोरोना संक्रमणबाट मृत्यु

भारतका रेल राज्यमन्त्री अंगडीको कोरोना संक्रमणबाट मृत्यु

September 24, 2020

एजेन्सी : भारतका केन्द्रीय रेल राज्य मन्त्री सुरेश अंगडीको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ । ६५ वर्षका उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचारको क्रममा बुधबार बेलुका निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सेप्टेम्बर ११ मा को रोना संक्रमण पुष्टि भएपछि उनलाई एम्स अस्पताल भर्ना गरिएको थियो.....

अमेरिकामा भोलिदेखि टिकटक र वीच्याटमा प्रतिवन्ध !

अमेरिकामा भोलिदेखि टिकटक र वीच्याटमा प्रतिवन्ध !

September 19, 2020

एजेन्सी : अमेरिकामा आइतबार अर्थात भोलिदेखी भिडियो शेयरिङ एप्स टिकटक र म्यासेन्जिङ एप वीच्याटमा प्रतिवन्ध लाग्ने भएको छ । अमेरिकाको वाणिज्य विभागले दुई चिनिया एप्स डाउनलोडमा प्रतिबन्ध घोषणा गरेको हो । कुनैपनि एप्स स्टोरवाट दुबै एप्स डाउनलोड गर्न नपाइने विभागले जनाएको छ । भोलिदेखि डाउनलोडमा प्रतिवन्ध.....

चीनले बनाएको भ्याक्सिन नोभेम्बर महिनाभित्र बजारमा आउने

चीनले बनाएको भ्याक्सिन नोभेम्बर महिनाभित्र बजारमा आउने

September 15, 2020

एजेन्सी : चीनले बनाएको कोरोना भाइरसविरुद्धको खोप नोभेम्बर महिनामा आम मानिसको प्रयोगका लागि उपलब्ध हुने भएको छ । चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र ‘सीडीसी’ले नोभेम्बरको सुरूमै आम मानिसको प्रयोगका लागि खोप उपलब्ध हुने बताएको हो । आगामी नोभेम्बर र डिसेम्बरसम्ममा चिनियाँ खोप सर्वसाधारणको लागि उपलब्ध.....

जापानको नयाँ प्रधानमन्त्रीमा योशिहिदे सुगा

जापानको नयाँ प्रधानमन्त्रीमा योशिहिदे सुगा

September 14, 2020

टोकियो : जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी)ले निवर्तमान प्रधानमन्त्री सिन्जो आबेको स्थानमा योशिहिदे सुगालाई नयाँ प्रधानमन्त्रीको रुपमा चयन गरेको छ । सुगाले सत्तारुढ दलका सांसद र क्षेत्रीय प्रतिनिधि गरी जम्मा ५३४ मतमध्ये ३७७ मत आफ्नो पक्षमा पारेका थिए । जसअनुसार यदी अन्य च मत्कार नभएमा.....

अष्ट्रेलियामा लकडाउनको विरोधमा सरकार विरुद्ध प्रदर्शन

अष्ट्रेलियामा लकडाउनको विरोधमा सरकार विरुद्ध प्रदर्शन

September 14, 2020

एजेन्सी : अष्ट्रेलियामा लकडाउन गरेको भन्दै विरोधमा सरकार विरुद्ध प्रदर्शन भएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै लागू भएको लकडाउनको विरोधमा मेलबर्नमा प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागी भएका ७० जना भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनमा सहभागी भएका २५० भन्दा बढीमध्येबाट.....

कोरियामा २५ लाखले रोजगारी गुमाए, नेपाली पनि प्रभावित

कोरियामा २५ लाखले रोजगारी गुमाए, नेपाली पनि प्रभावित

September 11, 2020

दक्षिण कोरिया, भदौ २६ । नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार को रोना म हामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ । को रोना म'हामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको छ । गत अगष्टमा मात्रै दुई लाख ७४ हजार रोजगारी गुमेको एक तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार यहाँको.....

केन्यामा लामो समय स्कुल नखुल्ने भएपछि कक्षाकोठा भित्रै पाल्न थाले कुखुरा, फलाए तरकारी

केन्यामा लामो समय स्कुल नखुल्ने भएपछि कक्षाकोठा भित्रै पाल्न थाले कुखुरा, फलाए तरकारी

September 10, 2020

एजेन्सी : विश्वमा कोरोना भाइरसको म'हामारी फैलिएको ६ महिना बितिसकेको छ। चीन हुँदै विश्वभरि फैलिएको महामारीले व्यापार, यातायात, पर्यटनलगायत सम्पूर्ण क्षेत्रमा असर गर्‍यो। सबैभन्दा बढी असर परेका क्षेत्रमध्ये शिक्षा पनि एक हो। संक्रमण फैलिन सुरू हुनासाथ विभिन्न मुलुकले विद्यालय बन्द गरे। छ महिनादेखि बन्द.....

अमेरिकी राष्ट्रपति ट्रम्प नोबेल शान्ति पुरस्कारका लागि मनोनित

अमेरिकी राष्ट्रपति ट्रम्प नोबेल शान्ति पुरस्कारका लागि मनोनित

September 9, 2020

काठमाडौं, भदौ २४ । सन् २०२१ को नोबेल शान्ति पुरस्कारका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मनोनित भएका छन् । उनले इजरायल र यूएईको बीचको शान्ति सम्झौताका लागि सहयोगी भूमिका निर्वाह गरे बापत नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरिएको हो । नर्वेली संसद्का सदस्य क्रिस्चियन टिब्रिङ जेड्डीले उनको मनोनयन.....

रुसले बनाउदै गरेको कोरोनाविरुद्धको खोप भारतसहित ५ देशले परीक्षण गर्ने

रुसले बनाउदै गरेको कोरोनाविरुद्धको खोप भारतसहित ५ देशले परीक्षण गर्ने

September 8, 2020

एजेन्सी : रुसले विकास गरेको कोरोना भाइरस विरुद्धको खोपको भारतसहितका पाँच देशले परीक्षण गर्ने भएका छन । खोपको तेस्रो चरणको परीक्षण भारत, साउदी अरेबिया, संयुक्त अरब इमिरेट, फिलिपिन्स र ब्राजिलमा गर्न लागिएको हो । खोपको पहिलो र दोस्रो चरणको परीक्षण भने रुसमै भएको थियो । परीक्षणको नतिजा अक्टोबरदेखि नोभेम्बरसम्ममा.....

इरान र रसियाले संयुक्त रूपमा कोभिड खोप उत्पादन गर्ने

इरान र रसियाले संयुक्त रूपमा कोभिड खोप उत्पादन गर्ने

September 5, 2020

एजेन्सी : इरान र रसियाबीच तेहरानमा कोभिड–१९ विरूद्धको खोप उत्पादन गर्न सहकार्य गर्ने सहमति भएको मस्कोका लागि इरानका राजदूत काजेम जलालीलाई उद्धृत गरी इरानको एक अर्ध सरकारी समाचार संस्थाले जानकारी गराएको छ । ‘फार्स न्यूज एजेन्सी’ का अनुसार उक्त सहमति शुक्रबार रूसी प्रत्यक्ष लगानी कोषका कार्यकारी प्रमुख.....