अर्थ

सिन्धुली जिल्लामा यसबर्ष ५५ करोड बजेट बढयो, हेर्नुस् : कुन स्थानीय तहमा कती  (सुचीसहित)

सिन्धुली जिल्लामा यसबर्ष ५५ करोड बजेट बढयो, हेर्नुस् : कुन स्थानीय तहमा कती (सुचीसहित)

May 29, 2020

सिन्धुली, जेठ १६ : सिन्धुली जिल्लामा गत बर्षको भन्दा यस आर्थिक बर्षमा संघीय सरकारले ५५ करोड बढी बजेट उपलब्ध गराएको छ । सरकारले यस बर्षको बजेटमा सिन्धुली जिल्लाको लागि ५५ करोड बजेट बृद्धि गरेको हो । गत बर्ष २०७६÷०७७ को लागि सिन्धुली जिल्लाको नौ वटा स्थानीय तहको लागि २ अर्ब ७२ करोड २६ लाखको बजेट उपलब्ध गराएको.....

वैदेशिक रोजगारी बाट फर्केर आफ्नै ठाँउमा ब्याबसाय संचालन

वैदेशिक रोजगारी बाट फर्केर आफ्नै ठाँउमा ब्याबसाय संचालन

September 5, 2019

मरिण, सिन्धुली ।  सिन्धुली मरिण गाउँपालिका ७ का कृष्ण प्रकाश श्रेष्ठले मलेसिया बाट फर्किएर आफ्नै ठाउँमा ब्याबसाय सुरु गरेका छन । उनले भर्खरै मरिण गाउँपालिका -६ छाप मा युनिक कोल्डस्टोर एन्ड मिट सप्लायर्स खोलेर ब्याबसायको सुरुवात गरेका हुन । श्रेष्ठ भन्छन् - "बिदेशमा खर्चिने जति दु:ख र मेहनतले स्वदेशमै आत्मनिर्भर.....

उत्तरपुस्तिकामा नम्बर थप ग*रेका आ*रोपित त्रिवि कर्मचारीले गरे आ*त्मह*त्या

उत्तरपुस्तिकामा नम्बर थप ग*रेका आ*रोपित त्रिवि कर्मचारीले गरे आ*त्मह*त्या

July 19, 2019

  साउन ३,काठमाडौं : कर्मचारी भर्नाका लागि लिइएको परीक्षाको उत्तरपुस्तिका परीक्षणमा अ*नियमितता ग*रेको आ*रोपमा विशेष अदालतमा मु*द्दा च*लाइएका त्रिभुवन विश्वविद्यालयका पूर्व कर्मचारी रामबहादुर पाण्डेले आ*त्मह*त्या ग*रेका छन्।उनले बिहीबार त्रिपुरेश्वरको एक ल फार्म रहेको भवनबाट हा*म फा*लेर आ*त्मह*त्या ग*रेको.....

हप्तादिन देखी अबरुद्द खुर्कोट- घुर्मी सडक आजदेखि खुल्यो

हप्तादिन देखी अबरुद्द खुर्कोट- घुर्मी सडक आजदेखि खुल्यो

July 19, 2019

  साउन ३, खुर्कोट सिन्धुली अबिरल वर्षाका कारण हप्तादिन अघिदेखि ठाँउ ठाँउमा पहिरो झरेर अबरुद्ध मध्यपहाडी लोकमार्ग आज (शुक्रवार) देखि सुचारु भएको छ । यो राजमार्ग अन्तर्गत पर्ने खुर्कोट–घुर्मी सडक खण्ड आज देखि दुइतर्फीनै खुलेको हो । हिजो (बिहिवार) साझदेखि एकतर्फी खुलेको यो राजमार्गका आधा दर्जन बढी ठाँउमा.....

no-image

बोल माया गाउदा गाउदै रोए प्रकाश सपुत दुबईमा (भिडियो सहित)

July 18, 2019

दुबई, करीब एक वर्ष पहिले सार्वजनिक भएको प्रकाश सपुतको बोल माया गीतले धेरैलाई रुवाएको थियो, गत हप्ता दुबईमा प्रस्तुती दिदा दिदै गायक सपुत आँफै सम्हालिन सकेनन र बेला बेलामा आशु पुछ्दै गाएको भिडियोमा देख्न सकिन्छ । गलबन्दी गीत सार्बजनिक भएपछी पहिलो पल्ट बिदेश यात्रामा निस्किएका गायक प्रकाश सपुत सास्कृतिक.....

no-image

सिन्धुलीमा भारी वर्षाको कारण सडक अबरुद्द, हेलिकप्टर मार्फत एक गर्भवती महिलाको उद्दार

July 14, 2019

  असार २९ - सिन्धुली जिल्लाको घ्याङलेखमा निरन्तर बर्षाकाे कारणले बाटोमा जताततै पहिरो झरेपछी घ्याङ्लेख गाउपालिका वडा नं ३ आहालेकी बर्ष २५ कि सुनमाया भोलानलाई आज हेलिकप्टर मार्फत उद्दार गरिएको हो । लामो समयदेखि प्रसव बेथा लागेकी भोलनलाई हेलिकोप्टरमार्फत उद्दार गरी काठमाडौँ स्थित प्रशुती गृह थापाथलिमा.....

no-image

तपाईंलाई कार्यस्थलमा अपमान गर्ने अधिकार कसैलाई छैन

July 10, 2019

प्रश्न - मेरो कार्यस्थलमा हामीसँग एक वरिष्ठ प्रबन्धक हुनुहुन्छ जतिबेला उहाँ निराश हुँदा मिटिङहरुमा हुँदा हामीलाई गाली अपमान गर्नुहुन्छ । म बुझ्छु कि हाम्रो काम धेरै तनावपूर्ण छ, तर के उसलाई आफ्ना सहकर्मीहरूको अपमान गर्ने अधिकार छ ? म जान्न चाहन्छु कि उनको विरुद्ध उजूरी कसरी गर्ने ? उसले मलाई गाली, अपमान.....