अर्थ समाचार

दसैँमा विदेशबाट घर आउँदै हुनुहुन्छ? यी सामानहरु ल्याउँदा एअरपोर्टमा भन्सार लाग्दैन

दसैँमा विदेशबाट घर आउँदै हुनुहुन्छ? यी सामानहरु ल्याउँदा एअरपोर्टमा भन्सार लाग्दैन

October 14, 2020

काठमाडौं । दसैँमा विदेशबाट घर फर्कँदै हुनुहुन्छ? हुनुहुन्छ भने ल्याउने विदेशबाट ल्याउँदा कतिपय सामानमा भन्सार शुल्क तिर्नुपर्दैन। केही सामानको भन्सार शुल्कमा सीमितता तोकिएको छ। सीमितता तोकिएका सामान बढी ल्याएमा जफत हुने तथा जरिवाना तिर्नुपर्ने हुनसक्छ। भन्सार ऐन २०६४ को दफा ९, उपदफा (३) ले २०७७ जेठ.....