आजको खबर

राष्ट्रकवि घिमिरेको निधनप्रति पूर्वराजाद्वारा दु:ख व्यक्त

राष्ट्रकवि घिमिरेको निधनप्रति पूर्वराजाद्वारा दु:ख व्यक्त

August 19, 2020

काठमाडौं, भदौ ३ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले गहिरो दुःख व्यक्त गरेका छन् । पूर्व राजाको सचिवालयले शोक वक्तव्य जारी गर्दै राष्ट्रकविको निधनले नेपाली वाङ्गमय र साहित्यको क्षेत्रमा अ पूरणीय क्षति भएको जनाएको हो । देशभक्ति र प्रकृति प्रेममा आधारित घिमिरेका अनेकौँ.....