उपनिर्वाचन

चितवनका अमृतराज हमाल जसले प्रचण्ड–रेणुसँग बदला लिए

चितवनका अमृतराज हमाल जसले प्रचण्ड–रेणुसँग बदला लिए

December 1, 2019

भरतपुर । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १६ मा नेपाली कांग्रेस विजयी भएको छ ।नेपाली कांग्रेसका अमृतराज हमाल ३०८ मतान्तरले विजयी भएका हुन् । उनले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का भक्तराज हमाललाई पराजित गरेका छन् ।अमृतराजले ३१८३ मत प्राप्त गरेका छन् । भक्तराजले २८७५ मत प्राप्त गरे । यसअघि.....