वासिंटन, असोज १० । अमेरिकाले विदेशबाट आएका विद्यार्थीलाई दुई वर्षभन्दा लामो भिसा नदिने कानुन ल्याउने तयारी गरेको छ । वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले यससम्बन्धी प्रस्ताव तयार पारेको बुझिएको छ । यद्यपि आगामी नोभेम्बरपछि ट्रम्पको दोस्रो कार्यकाल नभएको खण्डमा यस्तो योजना तुहिनसक्ने बताइन्छ.....
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा आफू पराजित भए पनि आफूले शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण नगर्ने बताउनुभएको छ । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति प्रमुखले हुलाकमार्फत हुने मतदानलाई इङ्गित गर्दै मतदानमा जालझेल र ठगी हुन.....
काठमाडौँ, भदौ २० । रुसमा विकास गरिएको कोभिड-१९ विरुद्धको खोपको पछिल्लो ७६ जनामा गरिएको परीक्षणबाट निकै सकारात्मक परिणाम देखापरेको रुसी अधिकारीहरूले बताएका छन् । बीबीसीका अनुसार सो खोपको परीक्षण जुन र जुलाइमा सुरु गरिएको र त्यसमा दुई पटकमा हरेक समूहमा ३८ जना स्वस्थ व्यक्ति समावेश गरिएको थियो । उनीहरूलाई.....
जकार्ता : इन्डोनेसियाका एक मन्त्रीले कोरोनाभाइरसलाई महिलासँग तुलना गर्दै विवादास्पद अभिव्यक्ति दिएका छन् । उनले ‘विद्रोही पत्नीहरु’सँग तुलना गर्दै कोरोनाभाइरसबारे सार्वजनिक रुपमा बोलेपछि विवादित बनेका हुन् । सामाजिक रुपमा यससँग नडराउन पनि उनको आग्रह थियो । इन्डोनेसियाका सुरक्षामन्त्री मोहम्मद.....
अमेरिका, बैशाख २६, अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसमा कोरोना भाइरस महामारीबाट बच्न शान्ति पाठ लगाइएको छ। वैदिक परम्पराअनुसार हिन्दु पण्डितले ह्वाइट हाउसको रोज गार्डेनमा शान्ति पाठ गरिदिएका हुन्। राष्ट्रिय प्रार्थना दिवसका अवसरमा लगाइएको शान्ति पाठमा कोरोना भाइरसबाट प्रभावितहरुको स्वास्थ्य,.....
मुम्बई : कुनै समय पो'र्न साइटकी हिट पो र्नस्टार मिया खलिफा यो उद्योग छोडेपछि ‘सिरियस रिलेसनसिप’ मा थिइन्। उनी रोबर्ट सैन्डबर्गसँग डेटमा थिइन्। केही समयपहिले उनीहरूले आफ्नो विवाह हुन लागेको खबर सार्वजनिक गरेका थिए तर अकस्मात फैलिएको कोरोना महामारीपछि उनीहरूको विवाह रोकिएको थियो। अहिले मिया र रोबर्टले.....