कला सस्कृती

प्रिया शाही भइन् मिस नेवाः मकवानपुर

प्रिया शाही भइन् मिस नेवाः मकवानपुर

January 18, 2021

हेटौंडा : यस वर्षको मिस नेवाः मकवानपुरको उपाधि प्रिया शाहीले जितेकी छिन् । लुक्स फेसन होमले हेटौँडा मेन रोडको एक होटलमा आयोजना गरेको अन्तिम प्रतिस्पर्धामा १२ जना प्रतिस्पर्धीलाई पछि पार्दै शाहीले उपाधि हात पारेकी हुन् । नेवार भाषा ,कला , संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यका साथ पहिलो.....

यस वर्ष तिहारमा देउसी भैलो खेल्न नपाइने

यस वर्ष तिहारमा देउसी भैलो खेल्न नपाइने

November 7, 2020

काठमाडौं । नेपाल प्रहरीले यस वर्षको तिहारमा देउसी भैलो नखेल्न, नखेलाउन निर्देशन दिएको छ । को रोना भाइरस म हामारीका कारण देउसी भैलो आयोजना नगर्न निर्देशन दिइएको हो ।प्रहरीका केन्द्रीय प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक कुवेर कडायतले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाटै देउसी भैलो नखेल्न र नखेलाउन.....

आज दसैंको पाँचौ दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

आज दसैंको पाँचौ दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

October 21, 2020

काठमाडौं : हिन्दु धर्मावलम्बीको महान चाड वडादशैँको पाँचौं दिन आज दुर्गा भवानीका ९ रुपमध्ये पाचौं रुप स्कन्दमाता भगवतीको पूजाआजा गरिंदैछ । घटस्थापनासंगै नवदूर्गाका ९ वटा रुपहरुको पूजा गर्ने धार्मिक परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा,.....

दसैंको चौथोदिन आज कुष्माण्डा देवीको पूजा गरिँदै

दसैंको चौथोदिन आज कुष्माण्डा देवीको पूजा गरिँदै

October 20, 2020

काठमाडौं, कार्तिक ०४ । दसैंको चौथो दिन आज नवदुर्गाका नौरूपमध्ये कुष्माण्डा देवीको पूजाआराधना तथा दर्शन गरेर मनाइँदै छ। आज दियो, कलश र गणेशको पूजा गरी ‘कुष्माण्डा’स्वरूपा दुर्गा भवानीको विशेष पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ। आज काठमाडौंको गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, शोभाभगवती, नक्साल.....

नेपालीहरुको महान पर्व वडादसैँ आजदेखि शुरु

नेपालीहरुको महान पर्व वडादसैँ आजदेखि शुरु

October 17, 2020

काठमाडौं, कार्तिक १ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँघरमा वैदिक.....

यस वर्षको तिहारमा खुल्छ रानीपोखरी

यस वर्षको तिहारमा खुल्छ रानीपोखरी

October 10, 2020

काठमाडौं, असोज २४ । पुनःनिर्माण सम्पन्न भएपछि यस वर्षको तिहारमा सर्वसाधारणका लागि ऐतिहासिक रानीपोखरी खुला हुने भएको छ । यही असोज पहिलो साता निर्माण सम्पन्न भएको रानीपोखरीको दशैँअघि नै राष्ट्रप्रमुखबाट उद्घाटन गर्ने तयारी रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बताएको छ । गोर्खा भूकम्पका कारण पूर्णरूपमा.....

सिन्धुलीका प्रशुन सिन्धुलीयले जिते लुघु चलचित्र पुरस्कार

सिन्धुलीका प्रशुन सिन्धुलीयले जिते लुघु चलचित्र पुरस्कार

September 11, 2020

सिन्धुली, भदौ २६ । नेपाली सेनाले २०६७ सालदेखि गर्दैआएको ‘लघु चलचित्र प्रतियोगिता २०७६’ मा सिन्धुलीका प्रशुन सिन्धुलीयको लेखन तथा निर्देशन रहेको ‘देशलाई छुने पाइला’ लघु चलचित्र प्रथम भएको छ । यस्तै, पुरुषोतम बस्नेतको ‘रगत’ द्वितीय र वसन्त शर्मा अधिकारीको ‘लक्ष्य’ तृतीय भएको छ । विजयीहरूले क्रमशः दुई.....

मच्छिन्द्रनाथलाई सोमबार बुङ्मती लगिने

मच्छिन्द्रनाथलाई सोमबार बुङ्मती लगिने

September 9, 2020

ललितपुर, भदौ २४ । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई आगामी सोमबार बुङ्मती लगिने भएको छ। मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण र पूर्णमङ्गल जोशीले यही भदौ २२ गते निकालेको साइतअनुसार यही भदौ २९ गते मच्छिन्द्रनाथलाई बुङ्मती लगिने भएको हो। सोमबार १०:०५ देखि १०:२० बजेसम्म.....

यसरी तानियो रातो मछिन्द्रनाथकोे रथ (फाेटाे-फिचर)

यसरी तानियो रातो मछिन्द्रनाथकोे रथ (फाेटाे-फिचर)

September 6, 2020

काठमाडौं, भदौ २१ । वर्षा र सहकालका देवता रूपमा परिचित रातो मछिन्द्रनाथकोे रथ आइतबार बाजा गाजासहित ललितपुरको पुल्चोकबाट ५० मिटर परसम्म लगिएको छ । दिउँसो ३ बजे रथ तान्न सुरु भएको र सो रथ ललितपुर महानगरपालिका भवन अगाडिको सोह्रखुट्टे पाटीसम्म पुर्याइएको थियो । मीननाथको रथ भने गाःवहालबाट पुल्चोक सम्म पुर्याउनुको.....

ऐतिहासिक सिन्धुलीगढी युद्धमा प्रयोग भएको खुँडा भेटियो

ऐतिहासिक सिन्धुलीगढी युद्धमा प्रयोग भएको खुँडा भेटियो

September 4, 2020

सिन्धुली, भदौ १९ । सिन्धुलीगढी युद्धकालीन समयमा प्रयोग भएको भाले खुँडा भेटिएको छ । युद्धकालीन समयमको उक्त भाले खुँडा सिन्धुलीगढीमा बन्दै गरेको युद्ध सङ्ग्रहालयलाई उपलब्ध गराइएको छ । वि. सं १८२४ मा सिन्धुलीगढीमा गोर्खाली र इष्ट इण्डिया कम्पनी आबद्ध अङ्ग्रेज सेनाबीच भएको निर्णायक युद्धमा वंशुधर थापा.....