कला/साहित्य

निबन्ध : मेरो विजयछाप सिन्धुली

निबन्ध : मेरो विजयछाप सिन्धुली

October 10, 2020

विवश वस्ती - हरेक बिहानीलाई विनम्र स्पर्श गर्दै सूर्यले आफ्ना मौलिक आभा छर्न थालेपछि म निकै रोमाञ्चित हुन पुग्छु । मलाई बिहानी औधी मनपर्छ । एउटा सिङ्गो बिहानीले ग्रहण गर्ने सम्पूर्ण उत्सवसँग मेरो गहिरो साइनो गाँसिएझैँ लाग्छ । हुन पनि बिहानीलाई विभिन्न भू–सतह र परिधिबीच उभिएर छाम्ने अवसर भेट्टाएको छु.....