कृषि

कृषिप्रधान देश : ८ घण्टा लाइन बस्दा पनि कृषकले पाएनन् मल

कृषिप्रधान देश : ८ घण्टा लाइन बस्दा पनि कृषकले पाएनन् मल

September 5, 2020

तनहुँ, भदौ २० । तनहुँको व्यास नगरपालिका-११ स्थित तनहुँसुरका सीता थापा मल आउने थाहा पाएपछि शुक्रबार बिहानै सार्वजनिक सवारी नचलेकाले हिँडेर दमौली आउनुभयो । बिहान आठ बजेदेखि नै मल लिन लाइनमा बस्नुभएका उहाँले दिउँसो ४.३० बजे हुँदासम्म पनि मल पाउनुभएन । 'मल पाइने आशमा दिनभर लाइनमा बस्यौ, तर पाइएन,' उहाँले भन्नुभयो,.....

निषेधाज्ञाले सिकायो पाठ : घरघरमा करेसाबारी र कौसीखेती

निषेधाज्ञाले सिकायो पाठ : घरघरमा करेसाबारी र कौसीखेती

September 2, 2020

भरतपुर, भदौ १७ । कोरोना सङ्क्रमण फैलिएसँगै जिल्लामा भएको निषेधाज्ञाले घरघरमा तरकारीखेती गर्न प्रोत्साहन मिलेको छ । खाली समय र खाली जमिनको सदुपयोग गर्दै घरघरमा तरकारी खेती गर्न लागिएको हो । को रोना स ङ्क्रमितको सङ्ख्या बढेको खबरले सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल भरिएका छन् । निषेधाज्ञा कति लम्बिने.....

सिन्धुलीको तीनपाटन गाउँपालिकाले अनुदानमा धानको बीउ वितरण गर्ने

सिन्धुलीको तीनपाटन गाउँपालिकाले अनुदानमा धानको बीउ वितरण गर्ने

May 2, 2020

सिन्धुली, बैशाख २०। सिन्धुलीको तीनपाटन गाउँपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउ वितरण गर्ने भएको छ । भूगोल र माटो सुहाउँदो उन्नत जातको धानको बीउ वितरण गरी उत्पादनमा वृद्धि गर्ने उद्देश्यले धानको बीउ वितरण गर्न लागिएको हो । गाउँपालिका उपाध्यक्ष पदममाया तामाङले आर्थिक वर्ष २०७६र७७ को वार्षिक.....