दुबई ( युएई ) - "स्वस्थ्यको लागी खेलकुद र संस्थागत सहकार्य आजको आवस्यकता" भन्ने मुल नाराका साथ "प्रथम तनहुँ कास्की कप भलिबल प्रतियोगिता २०२०" को तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । प्रतियोगिता तनहुँ सेवा समाज युएई र कास्की आदर्श सेवा समाज युएईको सहकार्यमा भोलि १४ फेब्रुअरीका दिन दुबई स्थित अलकुज बलोदिया.....
काठमाडौँ — १३औं दक्षिण एसियाली खेलकुद (साग) मा गौरिका सिंहले पौडीमा ऐतिहासिक स्वर्ण हात पारेकी छन्। उनले २ सय मिटर फ्रीस्टायलमा स्वर्ण जितेकी हुन्। उनले भारतकी सुभांगी सिंहलाई पछि पार्दै स्वर्ण हात पारेकी हुन्। उनले निर्धारित दुरी २ मिनेट ०५.०६ सकेन्डमा पुरा गरिन्। यो स्पर्धामा श्रीलंकाकी गंगा सेन.....
उनले भूमिगत अवस्थाको माओवादी र पीएलएका साथीहरूलाई सम्झिइन्, ‘कोही बाहिर (बिदेश) हुनुहुन्छ, कोही यही (स्वदेश)। उहाँहरूलाई केही भन्ने शब्द नै छैन। सुरुमा कराते सिक्दा मेरो चाहना खेलाडी बन्नु थिएन। तर, उहाँहरुले मलाई खेललाई निरन्तरता दिनु राम्रो छ, जित्छौं सफल हुन्छौं भनिरहन्थे। हिजो जित्नुपर्छ, तिमी जित्छौ.....
काठमाडौँ — उसुको थाउलुतर्फ थानछ्वानको महिलाको प्रतिस्पर्धामा सुस्मिता तामाङले स्वर्ण जितेकी छिन् । उनले ९.४४ अंक प्राप्त गर्दै स्वर्ण हात पारेकी हुन् । यो खेलमा बंगलादेशी खेलाडीले ७.५३ र श्रीलंकाकी खेलाडीले ८.८५ अंक प्राप्त गरेका छन्। यससँगै श्रीलंकाले रजत र बंगलादेशले कास्यमा चित्त बुझाउनुपरेको.....
काठमाडौँ — १३ औं साग खेल अन्तर्गत तेक्वान्दोको पोम्सेतर्फ महिला एकलको २३-२९ वर्ष उमेर समुहमा नेपालकी पार्वती गुरुङले स्वर्ण जितेकी छिन् । यसमा श्रीलंकाले रजत जितेको छ भने भारत कास्यमै सिमित हुनुपरेको छ । पार्वतीले यस खेलमा ८.२५० अंक प्राप्त गर्दै स्वर्ण जितेकी हुन् भने रजतमा चित्त बुझाउन बाध्य भएकी श्रीलंकाकी.....
१३ मंसिर, काठमाडौं । ३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को मंसिर १५ गते हुने उद्घाटन समारोहमा नेपालको झण्डा बोक्नका लागि राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको नाम सिफारिस भएको छ। सागको प्राविधिक उपसमितिले पारसको नाम समारोह उपसमितिलाई सिफारिस गरेको हो। केही समयअघि राष्ट्रिय.....
मुल्कोट, सिन्धुली । प्रथम सुनकोशी गोल्ड कप २०७६ फुटबल प्रतियोगिताको उपाधी काठमाडौँको भैरव फुटबल क्लवले जितेको छ । सुनकोशी युवा समाजद्वारा मुल्कोटको खेलमैदानमा आइतबार आयोजित फाइनल खेलमा आयोजक टिमलाई हराउँदै भैरव क्लव विजयी भएको हो । भैरव क्लवले आयोजक सुनकोशी युवा समाज क्लबलाई २-१ गोल अन्तरले हराएको थियो.....
मरिण, सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाको सहयोगमा बडा दशैको अवसर पारेर “ नमो: बुद्ध युवा क्लब देउजोर द्वारा आयोजित " प्रथम मरिण गोल्डकप " २०७६ नकआउट फुटबल प्रतियोगिता आज बाट सुरु भएको छ । सर्बाधिक पुरस्कार राशीको प्रतियोगितामा बिजयी टिमले एक लाख नगद र दोस्रो हुने टिमले पचास हजार नगद पुरस्कारका साथसाथै.....
मरिण, सिन्धुली । यसपाली बडा दशैको अवसर पारेर "नमो: बुद्द युवा क्लव" देउजोरले प्रथम मरिण गोल्ड्कप खुल्ला नकआउट फुटबल प्रतियोगिता २०७६ आयोजना गर्ने भएको छ । मरिण गाउँपालिकको विशेष सहयोगमा संचालन हुने प्रतियोगिता यहि मिति २०७६-६-७ गते देखी सुरु हुने क्लबका अध्यक्ष टिकाराम थिङले जानकारी दिएका छन । उनका अनुसार.....