सिन्धुली, जेष्ठ २७ । सिन्धुलीमा भएको छुट्टा छुट्टै दुर्घट्ना हुदा दुई जनाको मृत्यु भएको छ । सोमबार साँझ पाच बजेको समयमा सिन्धुलीबाट खाद्यानन लिएर ना २ च ९३६६ नम्बरको बुलेरो उकालोमा लोड नताने पछि ओट लगाउने क्रममा ब्रेक फेल हुदा घ्याङलेख गाउपालीका वडा नम्बर १ निवासि बर्ष २६ का बलराम बम्जन घाइते भएका थिए.....
काठमाडौं, जेठ २७ । काठमाडौँ महानगरपालिका ३२ जडिबुटीमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जडिबुटीस्थित सडकमा प्रदेश ३, ०१,२२ च ८७१० नम्बरको कारले प्रदेश ३,०२,००५ प १५९८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा कागेश्वरी मनोहरा नगरपालिका ७ काँडाघारीकी २७ वर्षीया युवती सुप्रभा लुईंटेलको मृत्यु भएको.....
काठमाडौं, जेठ २७ । रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा ५ जनाको ह त्या भएको छ। कान्छीबजारको मैनहवा स्थित भैंसीफर्ममा काम गर्ने ५ जनाको ह त्या भएको स्थानीय प्रदीप थापाले जानकारी दिएका छन् । स्थानीय कृष्ण पुनको भैंसी फर्ममा काम गर्ने सुर्खेतका झपेन्द्र सिंजालीले सोही फर्ममा काम गर्ने ५ जना अन्य कामदारको.....
सिन्धुली, जेष्ठ ४ । सिन्धुलीमा सुनकोसी नदिले बगाउदा आईतबार सुर्खेतका दुईजना युवा बेपत्ता भएका छन । आज बिहान करिब एघार बजेको समयमा फिक्कल गाउपालिका ४ कुईभिर स्थित सुनकोसी नदिमा पौडि खेल्न गएको दुई युवालाई सुनकोसिले बगाएर बे'पत्ता बनाएको हो । सुर्खेत जिल्ला पंचकोटी नगरपालिका ७ घर भई हाल फिक्कल गाउँपालिका.....
हरिहरपुरगढी, १९ बैशाख । सिन्धुली जिल्लाको हरिहरपुरगढी गाँउपालिका वडा नं.२ मा च'ट्याङ्ग लागेर एक युवकको ज्या न गएको छ । हरिहरपुरगढि गाँउपालिका वडा नं.२ श्रीपुर बस्ने रामजी राईको छोरा अन्दाजी ३० बर्षको पुर्षोत्तम राईको आफ्नै पानी घट्टमा बुवालाई खाना पुर्याई फर्केने क्रममा आज दिउसो करिब ११ः३० बजे पानी.....
(हेटौंडा) — नेपाल घुम्न भारतको केरलाबाट आएको १५ जनाको टोली पोखराबाट हेटौंडा हुँदै रिजर्भ गाडी लिएर सोमबार दामन सिमभन्ज्याङ आइपुगेको थियो । मकवानपुरको थाहा नपा–४ दामनको होटल एभरेस्ट पानोरमामा उनीहरूले १११ देखि ११५ सम्मका चार कोठा बुक गरेका थिए । त्यसै पनि वर्षैभरि चिसो भइरहने दामनको मौसम । सोमबार घाम.....