चाडपर्व

यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु, कागतिहार भने भोलि

यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु, कागतिहार भने भोलि

November 12, 2020

काठमाडौं, कार्तिक २७ । कात्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ । बिहीबार बेलुकी यम दीपदान शुरु गर्नुपर्ने छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार कात्तिक २८ गते शुक्रबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ.....

तिहारको भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा

तिहारको भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा

November 9, 2020

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेट रहेको जनाएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि समितिले समय निर्धारण गरेको हो । यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि शुरु हुँदैछ । कात्तिक २८ गते काग तिहार परेको छ । यसैगरी.....