जानकारी

आज भारी बर्षा हुने सम्भावना

आज भारी बर्षा हुने सम्भावना

September 18, 2020

काठमाडौं, असोज २ । हाल मनसुनको न्युन चापीय रेखा औसत भन्दा माथि रहेकाले अहिले देशभर सामान्य बदली जारी रहेको छ । उक्त प्रभावका कारण आज देशभर सामान्य बदली रहि प्रदेश नं ५, गन्डकी प्रदेश,सुदुरपश्चिम प्रदेश र वाग्मति प्रदेशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम.....