देश परदेश

विदेशबाट आउनेले सातदिन आफ्नै खर्चमा अनिवार्य होटल क्वारेन्टाइनमा बस्नैपर्ने

विदेशबाट आउनेले सातदिन आफ्नै खर्चमा अनिवार्य होटल क्वारेन्टाइनमा बस्नैपर्ने

August 23, 2020

काठमाडौ, भदौ ७ । विदेशमा रहेका नेपालीले पीसीआर परीक्षणसहित सात दिनसम्म क्वारेन्टिनमा बस्ने लिखित प्रतिवद्धता जनाएपछि मात्रै नेपाल आउन टिकट पाउने भएका छन् । विदेशबाट आउनेलाई अनिवार्य होटल क्वारेन्टिनमा बस्नैपर्ने व्यवस्था गरिएपछि होटल व्यवसायीहरुले पनि तयारी थालेका छन् । विदेशबाट आउने कुनैपनि व्यक्तिले.....