नेपाली आवाज

‘मोदी इज अ किलर’ भन्दै अमेरिकामा भारत विरुद्द प्रदर्शन

‘मोदी इज अ किलर’ भन्दै अमेरिकामा भारत विरुद्द प्रदर्शन

November 25, 2019

डिसी । अमेरिकामा रहेका नेपाली संघ/संस्था र नेपाली समुदायले ह्वाइट हाउस अगाडि भारतले गरेको भूमि अतिक्रमण विरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन् । नेपालमा भारतको चौतर्फी व्यापक विरोध भैरहेको अवस्थामा अमेरिकी राष्ट्रपति भवन अगाडि रहेको लाफेएट उद्यान (पार्क )मा जम्मा भै डिसेम्बर १४ शनिबारका दिन विरोध प्रदर्शन.....