पत्रपत्रिका

लुम्बिनीले देखायो प्रत्येक कोरोना बिरामीको दुईलाख खर्च

लुम्बिनीले देखायो प्रत्येक कोरोना बिरामीको दुईलाख खर्च

October 17, 2020

बुटवल, कार्तिक १ । लुम्बिनी प्रदेश सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि अहिलेसम्म ५० करोड ६० लाख ६० हजार रुपियाँ खर्च गरेको छ । जुन प्रदेशअन्तर्गतका अस्पताल, प्रयोगशाला र स्वास्थ्य कार्यालयमा उपकरण, औषधि एवं स्वास्थ्यकर्मीको जोखिम भत्तामा खर्च भएको हो । यसमध्ये २० करोड ९९ लाख २० हजार रुपियाँ कोरोना.....

भागबन्डा मिलेपछि तीन विश्वविद्यालयले उपकुलपति पाए

भागबन्डा मिलेपछि तीन विश्वविद्यालयले उपकुलपति पाए

October 1, 2020

काठमाडौं, असोज १५ । नेपाल संस्कृत विश्वविद्यालयमा प्रधानमन्त्री ओलीनिकट यादव लामिछाने, कृषि तथा वन विश्वविद्यालयमा नेकपा अध्यक्ष दाहालनिकट पुण्यप्रसाद रेग्मी र पोखरा विश्वविद्यालयमा कांग्रेस सभापति देउवा निकट प्रेम अर्याललाई उपकुलपतिमा नियुक्त गरिएको छ । राजनीतिक दल र नेताहरूबीच भागबन्डा मिलेपछि.....

आजदेखि नियमित आन्तरिक उडान

आजदेखि नियमित आन्तरिक उडान

September 21, 2020

काठमाडौँ, असोज ५ । छ महिनाभन्दा बढी समयपछि सोमबारदेखि आन्तरिकतर्फको नियमित उडान सुरु हुँदै छ । नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको २० दिनपछि आन्तरिक उडान खुला भएको हो । सोमबारदेखि हुने उडानका लागि नियामक उड्डयन प्राधिकरणले सबै तयारी पूरा भएको जनाएको छ । उडान सञ्चालनका लागि निर्धारण गरिएको सम्पूर्ण.....

काठमाडौं उपत्यकामा लकडाउन नगर्ने मनस्थितिमा सरकार

काठमाडौं उपत्यकामा लकडाउन नगर्ने मनस्थितिमा सरकार

September 20, 2020

काठमाडौं, असोज ४ । कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै लामो समयसम्म लकडाउन र निषेधाज्ञा गरेपछि आ लोचित बनेको सरकार अब उपत्यकामा लकडाउन नगर्ने मनस्थितिमा पुगेको छ । लकडाउनको विकल्पका रुपमा उपत्यकाको भीडभाड हुने स्थानमा पहिलो चरणमा एक सय युवा स्वयंसेवक परिचालन गर्ने भएको छ । स्वास्थ्य मन्त्रालय, राष्ट्रिय.....

विदेशमा लकडाउन खुले सँगै कामदारको माग आउन थाल्यो

विदेशमा लकडाउन खुले सँगै कामदारको माग आउन थाल्यो

September 7, 2020

काठमाडौँ, भदौ २२ । नेपालीहरुको रोजगारीको गन्तव्य मुलुकहरूमा लकडाउनका कारण बन्द भएका उद्योग, व्यवसाय सुचारु भए संगै नेपाली कामदारको माग आउन थालेको व्यवसायीहरुले बताउन थालेका छन् । रोजगारीको गन्तव्य मलेसिया लगायत खाडीका मुलुकबाट नेपाली कामदारको माग आउन थालेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष.....

७० करोड प्रकरण : अख्तियारले खोजेपछि मिश्रले भने – रेकर्डिङ डिभाइसका लागि जापानमा छु

७० करोड प्रकरण : अख्तियारले खोजेपछि मिश्रले भने – रेकर्डिङ डिभाइसका लागि जापानमा छु

September 2, 2020

काठमाडौं, भदौ १७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्र करणमा जोडिएका विजयप्रकाश मिश्रलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ। तत्कालीन सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि ७० करोड घु'स कमिसन मागेको भनिएको अडियो सा र्वजनिक.....

श्रीमानको मृत्युपछि ३ छोराहरुलाई छाडेर आमा बेपत्ता

श्रीमानको मृत्युपछि ३ छोराहरुलाई छाडेर आमा बेपत्ता

August 8, 2020

डोटी । लामो समयसम्म बिरामी रहेका बुवाको मृत्यु भएसँगै आफ्नै आमाले पनि छोडेर गएपछि डोटीको सायल गाउँपालिका वडा नम्बर ६ नारा गाउँका तीनजना बालकको बि'चल्ली भएको छ । ५५ वर्षीय बुवा बाजी खातीको करिब १५ महिनाअघि बिरामी भएर मु त्यु भएको थियो । बुवाको मृ त्यु भएको ६ महिनापछिनै आमासमेत नाबालक छोराहरुलाई छाडेर बेपत्ता.....

आज १३ औं गणतन्त्र दिवस

आज १३ औं गणतन्त्र दिवस

May 28, 2020

काठमाडौं, जेठ १५ : गणतन्त्र दिवस आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ । सरकारले यस वर्ष तीनै तहका सम्पूर्ण सरकारी कार्यालय र विदेशस्थित.....