काठमाडौं । कोभिडका कारण गत वर्ष चैतदेखि उडान बन्द रहेको बंगलादेशको राष्ट्रिय ध्वजावाहक विमान बंगलादेश एयरलाइन्सलाई काठमाडौंमा उडान गर्न अनुमति पाएको छ। विमान बंगलादेश एयरलाइन्सले जनवरी १ देखि नै उडान अनुमति पाएपनि केही दिन ढिला गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान अनुमति दिएको.....