प्रमुख समाचार

कर्णाली सरकारले कोरोना सङ्क्रमितको निःशुल्क उपचार गर्ने

कर्णाली सरकारले कोरोना सङ्क्रमितको निःशुल्क उपचार गर्ने

October 24, 2020

कर्णाली, कार्तिक ८ । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ । मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले लक्षणसहितका सबै बिरामीको परीक्षण तथा उपचार निःशुल्क गर्ने भएको हो । मन्त्रिपरिषद् बैठकले आइतबार राति १२ बजेदेखि प्रदेशसभाको छैटौँ अर्थात् वर्षे.....

रअ प्रमुखलाई भेटेपछि नक्साबाट लिम्पियाधुरा गायब ?

रअ प्रमुखलाई भेटेपछि नक्साबाट लिम्पियाधुरा गायब ?

October 23, 2020

काठमाडौँ, कार्तिक ०७ । प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको शुभकामनासहित जारी गरेको सन्देशमा प्रयोग गरिएको नेपालको निशानमा पुरानो नक्सा छापिएपछि सामाजिक सञ्जालमा त्यसको ब्यापक विरोध भइरहेको छ । भारतले नेपाली भूभागसहितको राजनीतिक नक्सा जारी गरेपछि नेपालले पनि लिम्पियाधुरासहितको नेपालको नयाँ राजनीतिक.....

ललितपुरमा साइकल लेन : महानगर र सडक विभागबीच विवाद

ललितपुरमा साइकल लेन : महानगर र सडक विभागबीच विवाद

October 23, 2020

ललितपुर, कात्तिक ७ । ललितपुर महानगरपालिकाले साइकलका लागि छुट्टै लेनको निर्माण सुरु गरेको छ तर त्यसका लागि सडक विभागले स्वीकृति भने दिएको छैन । महानगरपालिकाले काठमाडौँ र ललितपुर जोड्ने मुख्य सडकका रूपमा रहेको थापाथली–पुल्चोक–जावलाखेल–लगनखेल–मङ्गलबजार खण्डमा साइकल चलाउने गरी छुट्टै लेनको निर्माण.....

जनताले भष्मासुरी प्रवृत्तिबाट उन्मुक्ति चाहिरहेका छन्: पूर्वराजा

जनताले भष्मासुरी प्रवृत्तिबाट उन्मुक्ति चाहिरहेका छन्: पूर्वराजा

October 22, 2020

काठमाडौं, कात्तिक ०६ । पूर्वराजा ज्ञानेद्र शाहले वर्तमान समयमा नेपाली जनता अभिभावकविहीन ‘टुहुरा’ बनेको पीडाबोध भइरहेको बताएका छन्। बडादसैंको शुभकामना सन्देश जारी गर्दै बिहीबार पूर्वराजा शाहले यस्तो बताएका हुन्। शाहले भनेका छन्, ‘संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका.....

प्रधानमन्त्रीलाई उद्योगमन्त्री भट्ट भन्दा राज्यमन्त्री दुगड प्यारो

प्रधानमन्त्रीलाई उद्योगमन्त्री भट्ट भन्दा राज्यमन्त्री दुगड प्यारो

October 22, 2020

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र प्रधानमन्त्री केपी ओलीबीच अविश्वास पैदा भएको छ । सरकारका काम कारवाहीप्रति पार्टीले प्रश्न उठाउँदै प्रधानमन्त्रीको राजीनामा मगिएका बेला प्रम ओलीको बचाउमा उत्रेका मन्त्री भट्टप्रति पछिल्लो समय प्रधानमन्त्री ओलीले विश्वास गर्न छोडेको बालुवाटार.....

प्रधानमन्त्री र रअ प्रमुखको भेट आपत्तिजनक छ : भीम रावल

प्रधानमन्त्री र रअ प्रमुखको भेट आपत्तिजनक छ : भीम रावल

October 22, 2020

काठमाडौं, कात्तिक ६ । नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) प्रमुख सामन्त गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको भेट कूटनीतिक मर्यादा विपरीत र आ'पत्तिजनक भएको उल्लेख गरेका छन्। बिहीबार एक ट्विट गर्दै नेता रावलले रअ प्रमुख गोयलको नेपाल भ्रमण.....

स्वास्थ्य मन्त्रालयले भन्यो- कोरोना नियन्त्रणमा महत्वपूर्ण सफलता हात पारेका छौं

स्वास्थ्य मन्त्रालयले भन्यो- कोरोना नियन्त्रणमा महत्वपूर्ण सफलता हात पारेका छौं

October 21, 2020

काठमाडौं, कार्तिक ०५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना नियन्त्रणमा सरकारले महत्वपूर्ण सफलता हात पारेको जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विषम परिस्थितिमा पनि सरकारले कोरोना नियन्त्रणमा सफलता हात पारेका बताएका हुन्। मन्त्रालयको एक वर्षको प्रमुख उपलब्धि उल्लेख गर्दै प्रवक्ता.....

अख्तियारबाट चोखिदै गोकुल बास्कोटा, भन्यो भ्रस्टाचारको कुनै प्रमाण भेटिएन !

अख्तियारबाट चोखिदै गोकुल बास्कोटा, भन्यो भ्रस्टाचारको कुनै प्रमाण भेटिएन !

October 21, 2020

काठमाडौँ, कार्तिक ५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घु स प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मु'द्दा चलाउन पर्याप्त प्रमाण नभेटिएको जनाएको छ । संसद्को सार्वजनिक लेखा समितिलाई पत्र पठाउँदै बाँस्कोटाको विषयमा.....

बोनसमा एक महिना पाउँदा पनि मेलम्चीको पानी आएन

बोनसमा एक महिना पाउँदा पनि मेलम्चीको पानी आएन

October 21, 2020

काठमाडौँ, कात्तिक ५ । यस वर्षको दशैँ एक महिना लम्बिएर आयो । सरकारी दाबीअनुसार यतिबेला काठमाडौँ उपत्यकाका धारामा मेलम्चीको पानी झर्नुपर्ने थियो तर बोनसमा एक महिना पाउँदा पनि मेलम्चीको पानी धारामा चुहिएन । यससँगै निर्धारित समयभन्दा तीन महिनाअगावै काम सकेर बोनस खाने ठेकेदार कम्पनीको लक्ष्य पनि प्रभावित.....

उपचार नपाए नागरिकले कर नतिर्ने अधिकार छ : देउवा

उपचार नपाए नागरिकले कर नतिर्ने अधिकार छ : देउवा

October 21, 2020

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले म हामारीमा राज्यको भरोसा हुन्छ भनेरै जनताले सरकारलाई कर तिरेको बताएका छन्। म हामारीमा जनताको निःशुल्क उपचार राज्यको आधारभूत दायित्व भएको उनले ट्विटमा उल्लेख गरेका छन्। सरकारले आफ्नो दायित्व पुरा नगरे ‘कर तिर्दिनँ पनि भन्न पाउने’ नागरिकको अधिकार.....