साउदी : साउदी अरबमा कोरोना भाइरस र विभिन्न कारणले अलपत्र परेका नेपाली स्वदेश फिर्ता हुने संख्या दैनिकी रूपमा बढ्दो छ। हालसम्म २४ हजार ९ सय ६३ जना चार्टर्ड उडानबाट स्वदेश फिर्ता भएका छन् भने युएईबाट ६५ हजार २ सय ४० तथा कतारबाट ४८ हजार ९ सय ५८नेपाली स्वदेश फिर्ता भएका छन् । साउदी अरबस्थित नेपाली दूतावास.....
लण्डन : केही वर्षदेखि युके बस्दै आएका कलाकार बद्री केसीले लण्डनमै आ,त्मह,त्या गरेका छन्। रुखमा झु न्डिएको अवस्थामा शनिबार बिहान उनको श व फेला परेको उनकै सहकर्मी राम थपलियाले जानकारी दिए। आफ्ना साथी, परिवार र संसारलाई ‘गुडबाई’ भन्दै शुक्रबार दिउँसो फेसबुक स्टाटस लेखेका ३२ वर्षीय केसीको शव लण्डनको एजवेरस्थित.....
समर्पण रम्जान, साउदी - ११ बर्ष पहिले बैदेशिक रोजगारिको शिलशिलामा साउदी अरबको ताबुकमा पुगेकी झापाकी लीलामायाँ धिमाल (पासपोर्टमा अर्कै नाम बाट साउदी पठाइएकी) को एनआरएनए साउदीले उद्दार गरि नेपाल फर्काएको छ । साउदी अरबको ताबुक शहर स्थित ११ बर्ष देखी बिना तलब बन्धक जिबन बिताइ रहेकि उक्त चेलिको उद्दारका लागि.....
यूएई , भदौ २७ । संयुक्त अरब इमिरेट्स यूएईको आबुधावीमा एकजना नेपालीको ज्यान गएको छ । आबुधावीको एयरपोर्ट रोडमा रहेको केएफसी रेष्टुरेन्टमा ग्याँस लिक भएर प ड्किँदा त्यहाँ कार्यरत घैरुङ ५ गोर्खाका सरन कुँवरको ज्यान गएको हो । गएको भदौ १५ गते स्थानीय समय अनुसार बिहान साढे ९ बजे भएको घटनामा परि एक नेपाली सहित.....
साउदी अरेबिया, भदौ २५ । साउदी अरेबियामा कोभिड १९ को संक्रमणबाट ५२ जना नेपालीको मृ त्यु भएको छ । साउदीमा अहिलेसम्म ४ हजार १ सय ७ जना संक्रमित भएका छन् । साउदीस्थित नेपाली राजदुत महामहिम डा महेन्द्रप्रसाद राजपूत सिंहका अनुसार सुरुवाती दिनमा तीव्र रूपमा फैलिएकाले नेपाली पनि संक्रमित भएर ज्यान गुमाउनु परेको.....
दुबई, भदौ १९ । यूनाईटेड अरब ईमिरेट्स (यूएई) मा कृयाशिल ४४ वटा सामाजिक संस्थाहरुले दैनिक ५ वटा हवाई उडान हुनु पर्ने माग गरेका छन् । यूएईमा रहेका ४४ सँघसंस्थाको तर्फबाट नेपाली समाज, यूएईले प्रधानमन्त्री केपी ओलीलाई एक पत्र लेख्दै उक्त माग राखेको हो । समाजका अध्यक्ष गोबिन्द ढकाल र महासचिव बेद प्रसाद अर्यालद्वारा.....
काठमाडौं, बैशाख २२ । वैदेशिक रोजगारीमा कुवेत पुगेका करिब तीन हजार नेपालीलाई ‘हार्दिकता पूर्वक’ त्यहाँको सरकारले फिर्ता पठाउने भएपछि नेपाल सरकार अन्यौलमा परेको छ। कुवेत सरकारले गत अप्रिल १ देखि नै त्यहाँका आप्रवासी कामदारलाई घर फिर्तीका लागि आममाफप् (एम्नेष्टी)को ‘आकर्षक प्याकेज’ घोषणा गरेको थियो।.....
काठमाडौं,बैशाख २१ । साउदी अरबको प्रमुख व्यापारिक केन्द्र जेद्दा शहर आसपासको क्षेत्रमा ३४ नेपालीमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भएका छन्। जसमा दुई जना महिला छन्। जेद्दास्थित नेपाली महावाणिज्य दूतावासको कार्यालय अनुसार उनीहरुको इर्फान, जेद्दा नेशनल, किङ फाद, किङ अब्दुल्ला मेडिकल कम्पलेक्स अस्पतालमा.....
काठमाडौँ, वैशाख १६। रोजगार, अध्ययन तथा विभिन्न कारणवश विदेशिएका नेपाली यतिबेला विदेशी भूमिमा कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग जुधिरहेका छन् । विदेशमा रहेका नेपाली वा नेपाली मूलका ४९ जनाको मृत्यु भइसकेको छ । सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ । कतिपयको रोजगारी गुमेको छ भने कतिपयको कम्पनीले घर फर्कन.....
दोहा, बैशाख १५ - कतारको दोहा स्थित नेपाली राजदुतावासले सम्पर्कका लागि नयाँ व्हाट्सएप नम्बर सार्बजनिक गरेको छ । आज एक सूचना जारी गर्दै दूतावासले कुनै पनि समस्या वा असहज परिस्थिति भएमा व्हाट्सएप नम्बर +974 33560117 मा सम्पर्क सकिने र उक्त व्हाट्सएप नम्बर केवल टेक्स्ट वा भ्वाइस म्यासेज लागि मात्रै प्रयोग गर्न सकिने.....